शिक्षा नबिग्रेको भए देश त बिग्रदैं बिग्रदैंन

शिक्षा नबिग्रेको भए देश त बिग्रदैं बिग्रदैंन हाम्रा विद्यालयहरु खुसी उत्पादन गर्ने थलो बने कि बनेनन् ? संस्कृतमा एउटा उक्ति छ : शिक्षा विकारे सकलो विकारः शिक्षा सुधारे सकलो सुधारः शिक्षा बिग्रियो भने सबै विग्रन्छ र शिक्षा सुध्रियो भने सबै सुध्रन्छ । शिक्षाको कुरा गर्नु भनेको सबै क्षेत्रमा कुरा गर्नु हो । शिक्षा जत्तिको बहुआयामिक […]
एल पि भानु शर्मा : आफूभित्रै विराटको गहन अनुभूति हो –‘ परमप्रकाश ’

एल पि भानु शर्मा : आफूभित्रै विराटको गहन अनुभूति हो –‘ परमप्रकाश ’ परमप्रकाशको सुन्दरतम अनुभूति पस्किने क्रममा यहाँलाई भनूँ कि – मनुष्यले जब होस खोल्न थाल्यो, उसका विचारधाराहरु चल्न थाले, त्यतिबेलादेखि नै दुईटा प्रश्न सधैं अगाडि आए । एउटा हो– यो जीवन दुःखको, पीडाको, सुखसुविधाको मात्रै शृङ्खला हो कि ? वा यही जीवन अन्धकारबाट […]
योग, आरोग्य र समृद्धि

योग, आरोग्य र समृद्धि योग एक पूर्ण मनुष्य बन्ने जीवन पद्दति हो । सर्वाङ्गीण स्वास्थ्यको विज्ञान हो । योग प्रत्येक मनुष्यको सबै दुःखबाट मुक्तिको साधन हो । विगत केही वर्षयता विश्वमा योग विज्ञानको प्रभाव र अभ्यास गर्ने व्यक्तिहरूको सङ्ख्यामा निरन्तर वृद्धि भइरहेको छ । पृथ्वीका सबै मनुष्यहरूले अब योग र अध्यात्मको लाभ लिन सक्नुपर्छ । […]
योग : स्वास्थ्य र समृद्धि

योग : स्वास्थ्य र समृद्धि –एल. पी. भानु शर्मा योग शब्द संस्कृतको ‘युज्’ धातुबाट बनेको हो, जसको अर्थ जोड्नु भन्ने हुन्छ । आत्माको परमात्मासँगको मेल वा जोड नै योग हो । यो एक पूर्ण मनुष्य बन्ने जीवन पद्धति पनि हो । सर्वांगीण स्वास्थ्यको विज्ञान पनि हो । योगले प्रत्येक मनुष्यलाई सबै दुःखबाट मुक्ति प्राप्त गर्ने मार्ग […]
योग, आरोग्य र समृद्धि

योग, आरोग्य र समृद्धि योग एक पूर्ण मनुष्य बन्ने जीवन पद्दति हो । सर्वाङ्गीण स्वास्थ्यको विज्ञान हो । योग प्रत्येक मनुष्यको सबै दुःखबाट मुक्तिको साधन हो । विगत केही वर्षयता विश्वमा योग विज्ञानको प्रभाव र अभ्यास गर्ने व्यक्तिहरूको सङ्ख्यामा निरन्तर वृद्धि भइरहेको छ । पृथ्वीका सबै मनुष्यहरूले अब योग र अध्यात्मको लाभ लिन सक्नुपर्छ । […]
ध्यानलाई आर्थिक समृद्धिसँग जोडौं

ध्यानलाई आर्थिक समृद्धिसँग जोडौं सरकारका नीति कार्यक्रममा योग र ध्यानका कार्यक्रम समेट्ने मात्र होइन कार्यान्वयनमा ल्याइ यसबाट बढी भन्दा बढीले लाभ लिनु आवश्यक छ । ध्यानलाई हामीले हाम्रो शारीरिक र मानसिक मात्र नभएर आर्थिक समृद्धिसँग पनि जोडेर हेरौँ, सोचौँ र अगाडि बढौँ ।विश्वभरि ध्यान अब वैज्ञानिक विधि हो । यो कुनै निश्चित धर्म सम्प्रदायको रहेन […]
महामारीका रुपमा फैलिँदैछ तनाव

महामारीका रुपमा फैलिँदैछ तनाव विश्वका अनेक प्राणीहरुमध्ये मानव जाति चेतनशील र सामाजिक प्राणी भए पनि यसभित्र उत्पन्न हुने तनावले सबैभन्दा बढी समस्याग्रस्त बन्दै गएको छ । तनावले मानसिक स्वास्थ्यसँगै शारीरिक स्वास्थ्यमा पनि निकै असर गर्दछ । समयमा तनाव व्यस्थापन नगर्नाले हाम्रा दैनिक जीवनमा धेरै असहज अवस्था आउन सक्छ । तनाव विश्वकै ठूलो महामारीका रुपमा लिने […]
चाडपर्व कसरी मनाउने ?

चाडपर्व कसरी मनाउने ? एल पि भानु शर्मा प्राध्यापक पोखरा विश्वविद्यालय एवं जीवन विकास विशेषज्ञ मैले अघिल्लो अंकमा चाडपर्वको वैज्ञानिकताबारे व्याख्या गरेको थिएँ । हाम्रा चाडपर्वहरु परेको महिना ऋतु कसरी वैज्ञानिक तवरबाट सही छ भन्नेबारे हाम्रा ऋषिहरुको धारणालाई व्याख्या गरेको थिएँ । मैले यस लेखमा हिजोआज हामीले जसरी चाडपर्व मनाइरहेका छाैं त्यसरी नै मनाउने कि केही परिवर्तन […]
पुनर्ताजगीका पाँच विधि

पुनर्ताजगीका पाँच विधि एल.पि. भानु शर्मा, प्रा. प्राध्यापक, पोखरा विश्वविद्यालय एवं जीवन विकास विशेषज्ञ हामी दिनभरि बडो मिहिनेतका साथ कार्यालयमा काम गर्छाैं । निश्चित समयपछि काम गरेर घर फर्कंदा हामी आफू मात्र घर फर्केका हुँदैनौँ । हामीसँगै कार्यालयमा भएका गतिविधि, चिन्ता, तनाव, अशान्ति अथवा काम गर्दाका रमाइलो पनि सँगै घर फर्केका हुन्छन् । जसरी बिहान […]
व्यवस्थित सोच, व्यवस्थित जीवन

व्यवस्थित सोच, व्यवस्थित जीवन व्यवस्थित विचार र व्यवस्थित बोलीले जीवन सुखी र समृद्धि हुन थाल्छ। व्यवस्थित मानिस नै सफल हुन थाल्छ। सफलताको रहस्य भनेकै व्यवस्थित जीवन हो। मानिस जन्मेदेखि मृत्युसम्म केही न केही गरिरहेकै हुन्छ। सानो बच्चा पनि हातखुट्टा चलाइरहेकै हुन्छ। तर सानो होस् वा ठूलो, सबै खालका काम गर्नलाई बुद्धि चाहिने रहेछ। जहाँ बुद्धि […]